YBO

YBO Trade Nepal

Frequently Asked Questions

Got questions? We've answered the most common queries to help you get started.

  • All
  • General
  • Account
Direct Selling business भनेको के हो?

Direct selling भनेको company को product वा service लाई traditional shop बिना direct customer सम्म पुर्‍याउने business model हो।

1) YBO Trade Nepal कसरी सुरु गर्ने?

* आधिकारिक representative वा verified distributor सँग सम्पर्क गर्नुहोस् । * आफ्नो personal details भरेर registration प्रक्रिया पूरा गर्नुहोस् । * आफ्नो identity verify गर्न KYC verification सम्पन्न गर्नुहोस् । * Account approve भएपछि distributor dashboard activate गर्नुहोस् । * Company का products, services तथा business system सम्बन्धी training लिनुहोस् । * Products तथा services को promotion गर्नुहोस् । * Customer तथा आफ्नो business network विस्तार गर्दै team निर्माण गर्नुहोस् । * Seminar, online meeting तथा training कार्यक्रममार्फत ज्ञान र skill बढाउनुहोस् । * Dashboard मार्फत आफ्नो sales तथा business progress नियमित रूपमा check गर्नुहोस् । * Company support team सँग सम्पर्कमा रही व्यवसाय वृद्धि गर्ने अवसरहरू उपयोग गर्नुहोस् ।

2) यो legal business हो कि होइन?

नेपालमा Direct Selling Business कानुनी रूपमा सञ्चालन गर्न पाइन्छ, यदि कम्पनीले सम्बन्धित नियम तथा कानुनी प्रक्रिया पूरा गरेको छ भने । नेपालमा direct selling सम्बन्धी कानुनी आधारहरू: * नेपालको संविधान २०७२ अनुसार व्यवसाय गर्न अधिकार सुनिश्चित गरिएको छ । * Direct Selling Business (Management and Regulation) Act 2074 * Direct Selling Business Rules 2076 * Direct Selling Business Guidelines 2077 यी कानुनी आधार अनुसार दर्ता भएको तथा नियम पालन गर्ने कम्पनीहरूले मात्र direct selling business सञ्चालन गर्न पाउँछन् ।

4) यो network marketing / pyramid scheme हो?

आफ्नो आवश्यकता अनुसार जति मूल्यको पनि वस्तु खरिद गर्न सकिन्छ। Sustainable customer system हुन्छ product-based direct selling model हुन्छ Real products/services हुन्छ Customer sales focus हुन्छ Income sales performance आधिारित हुन्छ Training, teamwork तथा business development system हुन्छ यस कारिण genuine product-based direct selling business रि illegal pyramid scheme बीच रिक बझ् आवश्यक हुन्छ।

Get In Touch With Us

Connect with us for any information.

Give us a Call

01-5900704/9744389558

Send us an Email

[email protected]

Visit Us

Banasthali, Kathmandu