YBO

YBO Trade Nepal

Distributor Policy

Know about YBO Trade Nepal's distributor policy.

  1. तपाईंलाई आफ्नो समुहको आय भुक्तानी लिन अनुमति छैन।
  2. यदि तपाइँ नयाँ ग्राहकलाई प्रस्ताव गर्दै हुनुहुन्छ भने उसलाई प्रत्यक्ष बिक्रीको बारेमा स्पष्ट पार्नुहोस्।
  3. तपाईंले अन्य वितरकको वस्तु खरिद गर्नु मिल्दैन।
  4. बाहिरी लेनदेन मान्य छैन।
  5. तपाईंको प्रतिक्रिया र प्रश्न, पत्र ढाँचामा मात्र स्वीकार गरिन्छ।
  6. तपाईले YBO कार्यालयमा जाँदा YBO को परिचयपत्र बोक्नुपर्छ।
  7. तपाईंलाई आफ्नो प्रत्यक्ष वितरक को वितरक आइडी थाहा हुनुपर्छ।
  8. सामान ३० दिन पछि फिर्ता हुँदैन।
  9. यदि तपाईं YBO ट्रेड नेपाल प्रालिको वितरकको रूपमा छाड्न चाहनुहुन्छ भने, तपाईंले YBO ट्रेड नेपाल प्रा.लि. लाई 35 दिन अघि जानकारी दिनुपर्छ।

Get In Touch With Us

Connect with us for any information.

Give us a Call

01-5900704/9744389558

Send us an Email

[email protected]

Visit Us

Banasthali, Kathmandu